विद्यालयको छोटो परिचय
विद्यालयको अवस्था विगतको तुलनामा विकसीत समयको गतिसँगै निरन्तर समय सापेक्ष परिमार्जन परीष्कारको नितीलाई अवलम्बन गरेर शैक्षिक सुधार गर्ने मार्गलाई निरन्तर गतिमान बनाउने शिलसीलामा विद्यालयसँग सम्बिन्धित अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षक अभिभावकसँघ, विद्यालय ब्यवस्थापन समिति, शिक्षामा सरोकार राख्ने शिक्षा प्रेमी, बुद्धिजिवी वर्ग र आम जन समुदायले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । जसको प्रतिफल स्वरुप विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेर शिक्षाको क्षेत्रमा निकै नै फड्को मारेको देखिन्छ । जसको प्रतिफल स्वरुप विद्यालयले प्राविधिक तथा ब्यवसायिक शिक्षा कार्यक्रम सीटिइ भिटी अन्तर्गको ३ वर्षे बाली विज्ञान र १८ महिने पशु स्वास्थ्य अन्तर्गतको शिक्षा हाँसील गर्न इच्छुक विद्यार्थी वर्गलाई प्राविधिक तथा ब्यवसागिक शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।